दफा ३८
अनुशासन र आज्ञापालन
(१) श्रमजीवी पत्रकारले अनुशासनमा रही आफ्नो कर्तव्य
इमान्दारी र तत्परताकोसाथ पालन गर्नुपर्दछ ।
(२) …………………..
(३) श्रमजीवी पत्रकारले आफूभन्दा माथिको श्रमजीवी पत्रकारसँग आदर र आफू
मुनिका व्यक्तिलाई उचित व्यवहार गर्नुपर्दछ ।